Skip to main content

अब नेपालमै सुरु हुनेभयाे काे बन्छ कराेडपति (पत्रकार सम्मेलन )




अब नेपालमै सुरु हुनेभयाे काे बन्छ कराेडपति (पत्रकार सम्मेलन )
नेपाल आइडलको सफलतापछि एपिवान टेलिभिजनले अर्को विश्वविख्यात टेलिभिजन रियालिटि शो who wants to be a millionaire को नेपाली संस्करण नेपालमा भित्र्याएको छ ।
नेपालीमा को बन्छ करोडपति नामाकरण गरिएको यो रियालिटि शो बैशाख १ गतेदेखि एपिवान एचडि टिभिमा प्रशारणमा आउंनेछ ।
को बन्छ करोडपति कार्यक्रमको प्रशारणबारे जानकारी दिन आयोजित एक समारोहमा यस कार्यक्रमले नेपालको टेलिभिजन इतिहासमा नयां आयाम थपिने र नेपाली दर्शकलाई टेलिभिजन मार्फत बौद्धिक ज्ञान हासिल गर्न मद्धत पुग्ने बताइएको थियो ।
नेपालमा को बन्छ करोडपतिका संचालक नायक राजेश हमालले एपिवानले नेपाल आइडलको आयोजना गरेर इतिहास रचिसकेकोले को बन्छ करोडपति नेपालको टेलिभिजन र दर्शकबीच अर्को कोशेढुङ्गा सावित हुने बताउनुभयो ।

Comments

Popular posts from this blog

KBC NEPAL OFFICIAL ANDROID APPLICATION FULL DETAIL.

KBC NEPAL SRBN Media Pvt. Ltd. Shreen Shots Photos

‘को बन्छ करोडपति’को नेपाली संस्करण राजेश हमालले चलाउने

काठमाडौं । नेपाल आइडलको सफलतापछि एपिवान टेलिभिजनले अर्को विश्वविख्यात टेलिभिजन रियालिटि शो who wants to be a millionaire को नेपाली संस्करण नेपालमा भित्र्याएको छ । नेपालीमा को बन्छ करोडपति नामाकरण गरिएको यो रियालिटि शो बैशाख १ गतेदेखि एपिवान एचडि टिभिमा प्रशारणमा आउंनेछ । को बन्छ करोडपति कार्यक्रमको प्रशारणबारे जानकारी दिन आयोजित एक समारोहमा यस कार्यक्रमले नेपालको टेलिभिजन इतिहासमा नयां आयाम थपिने र नेपाली दर्शकलाई टेलिभिजन मार्फत बौद्धिक ज्ञान हासिल गर्न मद्धत पुग्ने बताइएको थियो । नेपालमा को बन्छ करोडपतिका संचालक नायक राजेश हमालले एपिवानले नेपाल आइडलको आयोजना गरेर इतिहास रचिसकेकोले को बन्छ करोडपति नेपालको टेलिभिजन र दर्शकबीच अर्को कोशेढुङ्गा सावित हुने बताउनुभयो । डेभिड व्रिक्स, माइक ह्वाइटहिल र स्टेभेन नाइटले शुरु गरेको who wants to be a millionaire प्रशारणमा ल्याउंने नेपाल १ सय ६१ औ देश हुनेछ ।

Ko Bancha Crorepati Bio-Informations

Ko Banchha Crorepati Genre Quiz show Written by Suresh Poudel Directed by Aman Pratap Adhikari Presented by Rajesh Hamal Composer(s) Keith Strachan Country of origin Nepal Original  language(s) Nepali /English No.  of seasons 1 Production Producer(s) Bipin Aacharya Production location(s) Thapathali, Kathmandu Cinematography Shivaram Shrestha Camera setup Multi-camera Production  company(s) SRBN Media Pvt. Ltd.  AP1 TV Distributor Sony Pictures Release Original network AP1TV Picture format 1080i  ( HDTV ) Audio format Dolby Digital Original release 29 December 2018 – present External links Website